नमुना फारमहरू


शीर्षक प्रकार मिती साखा डाउनलोड
प्रथमिकीकरण फारम २०७२-०९-०४ योजना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
आर्थिक वर्ष २०७२।०७३ का लागि समग्र जिल्ला विकास योजना तयार गर्ने क्रममा २०७१।८।१४ गतेका दिन सम्पन्न पूर्व योजना तर्जुमा गोष्ठिवाट स्वीकृत जिल्ला विकास योजनाका आधारहरु सवै गाउँ विकास समिति, विषयगत कार्यालय, गैसस, पत्रकार, नागरिक समाजका लागि सार्वजनिक गरिएको छ । सो वामोजिम योजनाका प्राथमिकीकरण गरी सम्वन्धित समितिमा पेश गर्न सवैको जानकारीको लागि यसै सूचना मार्फत सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ ।
Skip to toolbar