आगामी आ.ब. ०७३/०७४ को लागि बार्षिक कार्यक्रमहरु सार्वजनिक गर्दै यहि मिति २०७२/११/११ गते २७ औँ धनकुटा जिल्ला परिषद बैठक सम्पन्न भएको छ। आगामी आ.ब.को लागि जिल्ला विकस समिति, विषयगत कार्यलयहरु र जिल्लामा कार्यारत प्रमुख गैर सरकारी संघसंस्थाहरु गरि एकिकृत बार्षिक पेश गरिएको छ ।

